स्नेह


दिन १

लगनखेल, लगनखेल….

(…If tomorrow never comesssssssssss….)…टक टक टक….(अरे वाह, आज राशिफल राम्रै छ कि क्या हो)…

Excuse me, अलिकता उता सरिदिनुस न…

(ठीकै छ, मेरो लास्ट स्टप त हो, झ्याल नि खोल्न पाइन्छ…)…

……….

(…यस्तो धुलो छ, के झ्याल खोल्नुपर्या होला…)….

झ्याल बन्द गर्नुस न, धुलो धुलो भइसक्यो…

….Oh सरी…

(Facebookमा…शार्दुल 1 minute: Today’s horoscope>> You’d be sitting next to A beautiful girl, njoy J …)

टुडुङ्ग…

(10 notifications…..)

…………………….

दिन २

लगनखेल, लगनखेल….

(Facebookमा….

Shyam: @शार्दुल milyo ta hijoko horoscope??

शार्दुल: @Shyam एकदम सही

Shyam: आजको चाहिँ??

……)

(झ्यालबाट बाहिर हेर्दै….Not again!!!…)

Excuse me….

(मान्छे त एकदम राम्री…तर College पढ्ने type जस्तो….के भो त मेरै Girlfriend हो र…)

(Uuufff…हिजोकै केटा पो परेछ….)

…..

(कत्ति फोनमा झुन्डिनसकेको होला…Give it a break dude….)

(Facebookमा शार्दुल 1 minute: Lightning strikes twice :) !!! )…

…………………….

दिन ७

लगनखेल, लगनखेल…….

(…. I’mmmmmmm in the room annnnd, it’s typicalllll Tuesday night….)….

(Congratulations….you’re first…एस्को नि घर यतै हो कि क्या हो?एतै बस्नुपर्ला…फेरि केहि भन्ने हो कि…हि….जे त होला, खाली सिटमा बसेको त हो नि…hmmm…collegeकि भनेको त होइन जस्तो छ…हेर्दा त बच्चै देखिन्छ…La Coste हो कि….मीठ्ठो छ…गाजल पनि क्या दामी, mmmmm….कोठी पनि हो कि??….)

(…कत्ति हेर्नसकेको होला, फोन चलाउनु नि…अस्ति अस्ति त खुब Facebook चलाइ बस्थ्यो त…

Facebook मा…Sneha 1 minute: eyes are to see, not to eat….

Uppu: @Sneha oye kasle k garyo…hande na teslai…

Sneha: @Uppu khoi yar euta cha sandhai bus ma sangai parcha…hereko herei garcha…

…….)

घुर्र घुर्र घुर्र….

….Yes Max….Shardul here(शारररररदुल रे…hehe कति गाह्रो नाम…..)….mmm…. yeah sure I’ve it with me…..give me 15 mints max…Ok, see ya…

(Facebookमा…Sneha: @Uppu Saaaaaaardul ghardul….

Uppu: @Sneha bachke rehna re baba bachke….

Sneha: Usssss kati na…school ma I got BLACK BELT in karate…)

(नाम सोध्नु पर्यो कि क्या हो? Hmmm ….के पो भनि सोध्नु हो, कानमा earphone छ, Hi…छि… मिलेन… भोलि सोधुँमला… कुरा मिल्यो भने कफी….Hehe…बाबु नाम त सोध्न सकेको छैन कफी…इइइस खाइस कफी…

Facebookमा…Shardul 1 minute: Any1 for coffee???)

…………………….

दिन ८

(आज त आउन्न कि क्या हो, अस्ति अस्ति त यतिबेला नै हो आउने…सोधिस अब नाम अनि खाइस कफी…)

लगनखेल…लगनखेल…

दाइ…. रोक्नु रोक्नु….

हेलो… ओई उप्पु सुन न म बस चढें, अब तँलाई बेलुका call गर्छु ल। Byeeeee….

( hmmmm….nice shoes…अरे वाह पुरा clean shaved…mohawk looks good too…he seems ok ok ….)

(उप्पु रे hah…केटीहरुलाई यो shortcut नाम राख्न नि कति आऊछ भन्या। Hmmm..आज त सोध्नै पर्ला…)

Ahem Ahem

घुर्र घुर्र घुर्र….

हजुर अंकल, म स्नेहा(….wow….स्नेहा…excuse me…स्नेहा…)…ड्याडीले भनसेको हजुरको Officeको letter भयो भने उता झन सजिलो हुन्छ रे….मैले mail गरेको छु अंकल(…के रहेछ mailing add, facebookमा नि त्यहि त होला)…हजुर JFK नै हो…(…?? JFK??)…भोलिको फ्लाइट हो अंकल (…..shittttttt….)…Thnku अंकल…हस म हुजरको officeमा पुगेर हजुरलाई call गर्छु नि।

(dammmm…..DV पर्या पो रहेछ कि क्या हो… थुईक्क…Goodbye स्नेहा….)

…………………….

तीन महिना पछि

 

लगनखेल…लगनखेल…

(……is she…… स्नेहा?? Wowwww….कपाल नि काटी छ….earring पनि राम्रो रहेछ…तर….JFK नि…)

Excuse me…अलिकता उता सर्नुस न।

Sure…..

Errr……..स्नेहा right….???

हो..

अनि म…

शाररररररदुल….yes??

Heheheehehe…ठ्याक्कै त होइन , शार्दुल हो।

शाररररररदुल….गाह्रो छ….

Firstटाइम नाम सुन्दा सबैले यस्तो भन्छन्…

But मेरो यो second time ho….

कहाँ सुन्नु भयो र अन्त?

यहि busमा…अस्ति नै फोनमा कुरा गरेको बेलामा सुनेथेँ।

Hehehe….. अनि तपाईँ त अमेरिका जानु भएको होइन र?

Ummm…हो एउटा internship मिलेको थियो UNबाट…. त्यसकै लागि …But how do u knw?

…Heheheh यहि busमा सुनेको….ummmm do u mind having coffee??

Now??

Yup….

Ummm…बसमा कहाँ कफी आउँछ र??

So yes???

Hmmmm…(घडी हेर्दै…)….max एक घन्टा….

Ok…दाई यतै रोकुम न है……

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s